हुन्डाईले ल्यायो विन्टर डिलाइट योजना
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘विन्टर डिलाइट योजना ल्याएको छ। यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्नेछन्।योजना अन्तर्गत हरेक हुन्डाई गाडी खरिदमा ग्राहकले एक सुनिश्चित बचतको प्याकेज पाउने कम्पनीको भनाइ छ।एक वर्षसम्मको विमा, आकर्षक एक्सचेन्ज...
Read more
