बुटवलमा नै अब कार उत्पादन हुने ।
नेपालमै गाडी एसेम्बल्डको स्वीकृति पाएको कोरियन कार कम्पनी मोट्रेक्सले बुटवलमा रहेको मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्बल्ड प्लान्ट बनाउन १० महिना लाग्ने प्रस्ताव पेस गरेको छ। लगानी बोर्डमा कोरियाली कम्पनी मोट्रेक्सले बुझाएको प्रस्तावनामा कम्पनीले केही सवारी साधन आयात गरेर ‘टेष्ट भायवल मोडल’मा स्थानीय बजारमा बिक्री गर्न पाउने...
Read more