एमजी हेक्टर प्लस अब छिट्टै सार्वजनिक हुने
एमजी मोटरले एमजी हेक्टर प्लसको लिस्ट आफ्नो वेबसाइटमा समाबेश गरेको छ । सो एसयूभी कम्पनीले चाँडै नै सार्वजनिक गर्ने तयारीमा रहेको छ । नेपाली बजारमा नयाँ हेक्टर प्लस कम्पनीको तेस्रो कार हुनेछ । पुरानो मोडलको भन्दा नयाँ मोडल अलि महँगो हुनेछ ।नयाँ एमजी हेक्टर प्लस कम्पनीको हेक्टर...
Read more