Home / Blogs
Blogs

राजमार्गका होटलमा चार्जिङ स्टेसन जडान तयारी

विद्युतीय सवारी साधनमा चार्जिङको समस्या छ। सहरमा कुदाउन घरमै गरेको चार्जले धाने पनि चार्जिङ स्टेसनकै समस्याका कारण लामो दुरी यात्राको लागि विद्युतीय सवारी साधन प्रयोगमा आउन सकेका छैनन् । यो समस्या हल गर्न नेपाल विद्युत प्राधिकरणले राजमार्गका होटलहरूमा चार्जिङ स्टेसन जडान गर्ने तयारी थालेको छ।राजमार्गका होटलहरूमा...

Read more