Home / Blogs
Blogs

हुन्डाईले ल्यायो ‘स्प्रिङ डिलाइट’ योजना

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘स्प्रिङ डिलाइट’योजना ल्याएको छ। यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने कम्पनीले बताएको छ।यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक...

Read more