होन्डा हर्नेट २.० आधिकारिक रुपमा सार्वजनिक
जापनी मोटरसाइकल निर्माता कम्पनी होन्डाले हर्नेट २.० मोटर बाइक सार्वजनिक गरेको छ । नाम अनुसार नै हर्नेट २.० पहिले देखि नै बिक्री भइरहेको होन्डा हर्नेटको सेकेन्ड जेनेरेसन हो । अब पहिले उपलब्ध हर्नेट १६० आर बाइकको उत्पादन बन्द हुने भएको छ । होन्डाले २०० सीसी सेग्मेन्टमा पहिलो...
Read more
