यामाहा एमटी-२५, २०२० काे अन्त्यसम्ममा सार्वजनिक हुने
यामाहाले पछिल्ला दिनमा एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकललाई बजारमा ल्याईरहेको छ । नेपाली बजारमा केही समय अघि एमटी १५ सार्वजनिक भएको थियो । अब भने कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी सिरिजको अर्को मोडल एमटी २५ को चर्चा चुलिएको छ यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको...
Read more
