मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलचालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट नलगाई पछाडि बस्ने बढी मृत्यु र घाइते हुने गरेकाले दुवैलाई हेल्मेट अनिवार्य गरिएको महाशाखा प्रमुख एसएसपी बसन्तुकुमार पन्तले बताए । बग्गीखानास्थित...
Read more