टाटाको कम्प्याक्ट सेडान ‘टिगोर’ नयाँ रुपमा नेपाल आउँदै ।
भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले छिट्टै आफ्नो नयाँ कम्प्याक्ट सेडान ‘टिगोर’ बजारमा ल्याउने भएको छ । कम्पनीले अटो एक्सपो २०१६मा कन्सेप्ट कार काइट-५का रुपमा प्रदर्शन गरेको थियो ।टिगोरको ह्याचब्याक संस्करण यसअघि नै बजारमा छ । टाटा मोटर्सको प्यासेन्जर भहिकल युनिटका अध्यक्ष मयंक पाकिरले यसलाई...
Read more