हिरोको नयाँ स्कुटर ‘फल्यास’ नेपाली बजारमा सार्वजनिक
पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ। काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा स्कुटर दैनिक आवश्यकताको साधन बनिसकेको कारण इलेक्ट्रीक स्कुटर प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ।कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म स्कुटर नभइ नहुने भइसकेको छ। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धी भएको जानकारहरुको भनाई छ।दैनिक घर–कार्यलय...
Read more