होन्डाले १९० सीसी स्ट्रीट फाइटर मोडल सार्वजनिक गर्ने
जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकलको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले नेकेड डिजाइनमा सीबीएफ १९० आरको पेटेन्ट दर्ता गरेको हो । १५० सीसीबाट अपग्रेड गर्ने ग्राहललाई लक्षित गरेर यो मोटरसाइकल ल्याउन लागेको कम्पनीले जनाएको छ । यससँगै होन्डाको भारतीय बजारमा २००...
Read more