यस्तो छ टाटा मोटर्सको प्रिमियम एसयूभी एचफाइभ
टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हालै प्रिमियम एसयूभी टाटा ‘एचफाइभ’ सार्वजनिक गर्यो। सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो। भारतमा ‘ह्यारियर’को नामले परिचित ‘एचफाइभ’ अटो शोभरि नै चर्चाको केन्द्रमा रह्यो। सार्वजनिक भए देखिनै एचफाइभ को इन्क्वायरी र सेल्स...
Read more