यामाहा एनम्याक्स १५५ नेपाली बजारमा सार्वजनिक
यामाहाको इन्डोनेसियन सिरिजको म्याक्सी स्कुटर एनम्याक्स १५५ को नेपाली बजारमा बिक्री प्रारम्भ भएको छ । एनम्याक्सलाई नेपालमा एमएडब्लु इन्टरप्राइजेज प्रालिले केही विशेष ग्राहकहरुको मागमा इण्डोनेसियाबाट आयात गरेको हो । विश्वव्यापी रुपमा अत्याधिक लोकप्रिय यामाहा एनम्याक्स, पावर बाइकको र सुविधा स्कूटरको अपेक्षा गर्ने व्यक्तिहरुका लागि एक अत्यन्त उपयुक्त...
Read more