बजाज डोमिनार २५० सीसीमा सार्वजनिक हुने
बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल डोमिनार २५० सीसी क्षमताको इन्जिनमा यही मार्च महिनामा सार्वजनिक गर्ने भएको छ । बजाजले सो बाइक अगामी महिना बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले आधिकारिक रुपमा घोषणा नगरे पनि सो बाइक आगामी मार्चको अन्त्य वा अप्रिलको सुरुवात देखि सोरुमहरुमा उपलब्ध हुने...
Read more