हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर सार्वजनिक
हिरो मोटोकर्पले भारतको जयपुरमा हिरो मोटोकर्प वर्ल्ड २०२० प्रेस कन्फ्रेन्सको आयोजना गरी आफ्ना नयाँ उत्पादनको वारेमा जानकारी दिएको छ ।सो अवसरमा हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर बाइक सार्वजनिक गरिएको छ । नयाँ मोडलको सो बाइक सार्प छ भने यसमा एलईडी हेडल्याम्पका साथै विभिन्न...
Read more